सुदूरपश्चिम लोक सास्कृतिक महोत्सब फुलबारी २०८१
हार्दिक बधाई ज्ञापन कार्यक्रम ।
यस नवजीवन सहकारी संस्था लिमिटेडका सल्लाहकार समिति सदस्य डा. जिवन राना सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । नवजीवन सहकारी संस्था लिमिटेड, धनगढी, कैलाली ।
पुरस्कार वितरण कार्यक्रम !